kavre

काठमाडौं । काभ्रेपलान्चोकको महाभारत गाउँपालिका–४ मा पसल सञ्चालक दम्पत्ती मृत भेटिएका छन् । महादेवटारका ६० वर्षीय मानबहादुर बल र ५० वर्षीया श्रीमती केकाइमाया बल मृत अवस्थामा घरभित्रै भेटिएका हुन् । उनीहरुको टाउकोमा हम्मरले हानेर हत्या गरेको अवस्थामा शव फेला...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved