काठमाडौं । गोरखाको धार्चेमा पहिरोमा पुरिएका ५ जना कामदार अझै फेला परेका छैनन् । उनीहरु आइतबार बिहान खसेको पहिरोमा पुरिएका थिए । बेपत्ता भएका सबै जना हाइड्रो पावरका कामदार हुन् । आज पनि बिहानैदेखि खोजी कार्य सुरु गरिएको छ...
Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved