Gagan Thapa

रास्वपालक्षित गगन थापाको टिप्पणी : नेपाली राजनीतिमा छट्टुहरु हाबी भए

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नेपाली राजनीतिमा छट्टुहरू हाबी हुने थालेको टिप्पणी गरेका छन् । मंगलबार काठमाडौंमा आयोजित ‘नेपालको लोकतान्त्रिक आन्दोलन र नविन्द्रराज जोशी’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले सो कुरा बताएका हुन् ।...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved