foreign ministry

जापानी परराष्ट्रमन्त्री कामीकावा आगामी साता नेपाल आउने

काठमाडौं । जापानका परराष्ट्रमन्त्री योको कामीकावा आगामी साता नेपाल आउने भएकी छन् । परराष्ट्रमन्त्री कामीकावाले आगामी साता नेपालको भ्रमण गर्ने तय भएको हो । जापानको परराष्ट्र मन्त्रालयले शनिबार परराष्ट्रमन्त्री योको कामीकावाको नेपाल भ्रमण घोषणा गरेको हो । परराष्ट्रमन्त्री  कामीकावा ...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved