FNJ

नेपाल पत्रकार महासंघको केन्द्रीय महाधिवेशन काठमाडौंमा सुरु, चुनाव एक महिना पछि

काठमाडौं । नेपाल पत्रकार महासंघको केन्द्रीय महाधिवेशन काठमाडौंमा सुरु भएको छ । दुई दिनसम्म चल्ने महाधिवेशनले विभिन्न प्रस्ताव पारित गर्ने छ । राष्ट्रिय सभागृहमा सुरु महाधिवेशनको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उद्घाटन गरेका छन् । महाअधिवेशन अघि पत्रकारहरुले रत्नपार्कको शान्तिवाटिकाबाट...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved