Communist

एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक सुरु हुँदै

काठमाडौं । महाधिवेशनमा जुटेको नेकपा एकीकृत समाजवादीको  केन्द्रीय  कमिटी बैठक आजदेखि सुरु हुँदैछ । दुई दिनसम्म चल्ने यो बैठकमा पार्टीको आसन्न महाधिवेशनका लागि वैचारिक दृष्टिकोण, देशभर पार्टी संगठनको अवस्था लगायत समसामयिक परिस्थितिबारे छलफल गरिने उपमहासचिव जगन्नाथ खतिवडाले बताए ।...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved