Chitwan

प्रधानमन्त्री प्रचण्ड चितवन जाँदै, उद्घाटन कार्यक्रममा दिनभरी व्यस्त

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज गृहजिल्ला चितवन जाँदै छन् । भरतपुर केन्द्रीय अस्पतालको ६८औं वार्षिकोत्सव समारोहको उद्घाटन गर्न उनी चितवन जान लागेका हुन् । प्रचण्डले दिउँसो १ बजे भरतपुर अस्पतालको कार्यक्रमको उद्घाटन गर्ने कार्यतालिका छ । आजै...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved