काठमाडौं । काठमाडौंको गोकर्णेश्वर माकलबारी स्थित सानो पुलबाट बागमती नदीमा खसेर मृत्यु भएका ब्यक्तिको परिचय खुलेको छ । मृतक खोटाङको तिनपानी गाउँपालिका वडा नम्बर ४ घर भइ गोकर्णेश्वर अत्तरखेल बस्ने ५० वर्षिय शिवराज राई भएको प्रहरीले पुष्टि गरेको हो...
Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved