aid groups

इजरायली हमलाका कारण गाजामा राहत र सहायता रोकियो, भोकमरी बढ्दै

काठमाडौं । इजरायली हवाई हमलामा राहत सहयोगी संस्थाका कर्मचारी मारिएपछि गाजामा भोकमरीको सामना गरिरहेका प्यालेस्टिनी नागरिक थप समस्यामा पर्न थालेका छन् । यसअघि विभिन्न संघसंस्थाबाट खाद्यान्नसहितका राहत सामाग्री पाइरहेका उनीहरुलाई सहयोग रोकिएपछि भोकमरीको समस्या थप विकराल बन्ने भएको छ...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved