५८औं आइटेक दिवस

भारतीय राजदूतावासले मनायो ५८औं आइटेक दिवस

काठमाडौं। भारतीय राजदूतावास, काठमाडौंले मिति २०७९ चैत्र १० गते इन्डिया हाउस परिसरमा एक समारोहको आयोजना गरी ५८औं भारतीय प्रविधिक तथा आर्थिक सहकार्य (आइटेक) दिवस मनायो । प्रतिष्ठित व्यक्ति, वरिष्ठ सरकारी अधिकारी, आइटेकका अलम्नाई (भूतपूर्व विद्यार्थी) र भारतका शैक्षिक संस्थामा...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved