३ देखि ५ दिनभित्र

काठमाडौं। निर्वाचन आयोगले मंसिर ४ गते हुने  मतदानको मतगणना ३ देखि ५ दिनभित्र सम्पन्न गर्ने लक्ष्य लिएको छ । मंसिर २० गतेसम्म मतगणनाको सम्पूर्ण प्रक्रिया पूरा गरेर राष्ट्रपतिलाई प्रतिवेदन बुझाउने आयोगले जनाएको छ । मतदान सकिएपछि सुरक्षाकर्मीको सहयोगमा मतपेटिका...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved