२ प्रतिशत कर

अब फेसबुक, युट्युब, नेटफ्लिक्सलगायतले पनि २ प्रतिशत कर तिर्नुपर्ने

काठमाडौं। अब फेसबुक, युट्युब, नेटफ्लिक्सजस्ता विदेशी सामाजिक सञ्जालले नेपालका उपभोक्तालाई उपलब्ध गराएको विद्युतीय सेवाको कारोबार मूल्यमा दुई प्रतिशतका दरले विद्युतीय सेवा कर लाग्ने भएको छ । अर्थ मन्त्रालयले सोमबार सार्वजनिक गरेको आर्थिक विधेयक २०८० का अनुसार विद्युतीय सेवा उपलब्ध...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved