‘ह्यारी की प्यारी’

जितु र साम्राज्ञी अभिनीत ‘ह्यारी की प्यारी’ आजदेखि हलमा

काठमाडौं। जितु नेपाल, साम्राज्ञी राज्यलक्ष्मी राणालगायत कलाकार अभिनीत नेपाली फिल्म ‘ह्यारी की प्यारी’ आजदेखि प्रदर्शनमा आएको छ। फिल्ममा विजय बराल, लक्ष्मी गिरी, सुवास गजुरेल, नरेश पौडेल, रञ्जना भट्टराई, समीक्षा पौडेल, रमेश अधिकारी, डिल्लीराम खनालको पनि अभिनय छ। फिल्ममा रेखा थापाको...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved