हेटौँडा अस्पतालमा मृगौला प्रत्यारोपण

हेटौँडा अस्पतालमा मिर्गौला प्रत्यारोपण गर्न सम्झौता

हेटौँडा। बागमती प्रदेशको राजधानी हेटौँडास्थित हेटौँडा अस्पतालमा मिर्गौला प्रत्यारोपण गर्न सम्झौता भएको छ । धर्मभक्त राष्ट्रिय मानव अङ्ग प्रत्यारोपण केन्द्र भक्तपुरको व्यवस्थापनमा उक्त अस्पतालमा केही महिनाभित्रै मिर्गौलाको प्रत्यारोपण थाल्न त्रि–पक्षीय सम्झौता भएको हो । हेटौँडामा मिर्गौला प्रत्यारोपण गर्न मदन...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved