हुथी सैन्य स्थल

हुथी सैन्य स्थलहरूको हवाई आक्रमणमा अष्ट्रेलियाको संलग्नता रहेको पुष्टि

क्यानबेरा । अष्ट्रेलिया सरकारले यमनमा हुथी सैन्य स्थलहरूमा हवाई आक्रमणमा आफ्नो देशको संलग्नता रहेको पुष्टि गरेको छ। उपप्रधानमन्त्री तथा रक्षामन्त्री रिचर्ड मार्ल्सले शुक्रबार बिहान हुथी विद्रोहीमाथि अमेरिका र बेलायतले गरेको आक्रमणलाई अष्ट्रेलियाले समर्थन गरेको बताएका छन्। मार्लेसले पत्रकार सम्मेलनमा...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved