काठमाडौं । शीर्ष अमेरिकी सुरक्षा अधिकारीहरूले नै यमनमा आक्रमण गर्ने योजना चुहावट गरेको एक पत्रकारले दाबी गरेका छन् । यो दाबी द एट्लान्टिकका प्रधान सम्पादक जेफ्रा गोल्डबर्गले गरेका हुन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यसबारे आफूलाई केही थाहा नभएको...