हिमाल पारीका दाजु

हिमाल पारीका दाजु

आँसुको तातो थोपाले गाला छोएपछि म झसङ्ग भएँ र आँसु पुछ्दै वर्तमानमा ओर्लिएँ। भाइ कता गइसकेको थियो, अब्बु पसलमै टोलाएर बसिरहनुभएको थियो, सरिना घर सफा गर्दै थिइन्। ओहो ! कसरी पत्तै नपाई एक महिना बितेर गएछ, आज दाजुलाई बिदाइ...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved