सुर्खेत । डोल्पामा हिउँचितुवाको आक्रमणबाट एक जना बालिका घाइते भएकी छन् । घाइते हुनेमा शेफोक्सुण्डो गाउँपालिका– १ को सुम्धेरकी १० वर्षीया नाम्खाङसाङमु लामा रहेकी छन् । मंगलबार राति भेडी गोठमा सुतिरहेको अवस्थामा उनलाई हिउँचितुवाले आक्रमण गरी घाइते बनाएको जिल्ला...