हावाहुरी र वर्षा

शुक्रबार र शनिबार देशभर नै वर्षाको सम्भावना

काठमाडौं। नेपालमा पश्चिमी वायु प्रवेश गरेको छ । सामान्यतया पश्चिमी वायुको प्रवेशले नेपालमा वर्षा गराउने गरेको छ । बुधबार बेलुकादेखि नेपालमा पश्चिमी वायुको प्रवेश भएको मौसमविद् धर्मराज उप्रेतीले बताएका छन् । बुधबार यो प्रणाली भित्रिएपनि यसको खास असर भने...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved