आज पनि हावाहुरी र पानी पर्ने सम्भावना

नेपालभ्युज

आज पनि हावाहुरी र पानी पर्ने सम्भावना

काठमाडौं। प्रि मनसुनको समय भएका कारण आज बुधबार पनि देशका धेरै ठाउँमा हावाहुरी र मेघगर्जनसहित पानी पर्ने अनुमान छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज काठमाडौं उपत्यकासहित केही ठाउँमा आज पनि हावाहुरी र मेघगर्जनसहित चट्याङ पर्नेछ ।

बेलुका पछि  वाग्मती, गण्डकी र कोशी प्रदेशका केही ठाउँमा हुरी चल्ने अनुमान गरिएको छ ।

गएराति वाग्मती, कोशी, गण्डकी, कर्णाली, लुम्बिनी प्रदेशका पहाडी क्षेत्रमा हुरी चलेको थियो । यस्तै, सुदूरपश्चिम प्रदेशको तराई क्षेत्रमा तीब्र  गतिमा हावाहुरी चलेको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved