काठमाडौं । पूर्वी नेपालको झापा र मोरङमा यस वर्ष मानव–हात्ती द्वन्द्वका घटना बढ्न थालेका छन् । आहारका लागि खाद्य बालीको खोजी गर्ने हात्तीहरु गाँउ पसेपछि मानवीय प्रतिरोधका कारण हिंसात्मक घटना बढ्न थालेका हुन् । झापामा २०७९ वैशाखदेखि हात्तीको आक्रमणबाट...