हाँडीगाउँ

हाँडीगाउँमा मनाइयो गहना खोज्ने जात्रा, हेर्नुस् तस्वीरहरु

काठमाडौं ।  काठमाडौंको हाँडीगाउँमा शुक्रबार गहना खोज्ने जात्रा सम्पन्न भएको छ । गहना पोखरीमा टुँडाल देवीको खटलाई पोखरीभित्र तीनपटक परिक्रमा गराएपछि जात्रा सम्पन्न हुने गर्छ। यस जात्रामा खटलाई पोखरीभित्र तीनपटक परिक्रमा गराएर देवीको गहना खोज्ने गरिन्छ। टुँडालदेवी खटजात्राबारे प्रख्यात...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved