हस्ताक्षर

आपतकालीन उद्धार, उपचार र रेखदेखसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर

काठमाडौं । राष्ट्रिय सडक सुरक्षा परिषद् र सशस्त्र प्रहरी बल नेपालबीच दुर्घटनापछिको आपतकालीन उद्धार, उपचार र रेखदेखसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ । नेपाल सरकार भौतिक योजना तथा यातायात मन्त्रालयअन्तर्गतको राष्ट्रिय सडक सुरक्षा परिषद् र सशस्त्र प्रहरी बल नेपालबीच सशस्त्र...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved