हवाई सेवा बन्द

जुम्लामा हिमपातले हवाई सेवा अवरुद्ध, जनजीवन कष्टकर

काठमाडौं। जुम्लामा हिमपात भएपछि  हवाई सेवा बन्द भएको छ । मंगलबारदेखि निरन्तर हिमपात भएपछि धावन मार्गमा हिउँ जमेकोले विमान अवतरण हुन नसकेको नागरिक उड्डयन प्राधिकरण जुम्लाका निमित्त प्रमुख राजीव श्रेष्ठले बताए । धावन मार्गमा हिउँ जमेकाले आज पनि जहाज...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved