हवाई उडान

काठमाडौं । बाक्लो हुस्सु र तुँवालोका कारण तराई क्षेत्रका विमानस्थको उडान प्रभावित भएको छ । तुँवालोले ‘भिजिबिलिटी’ कमजोर हुँदा सिमरा, भरतपुर, भैरहवा र सुर्खेत विमानस्थलको उडान प्रभावित भएको विमानस्थल कार्यालयले जनाएका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्त रिञ्जी शेर्पाका...