हर्क सम्पाङ

रवि र रास्वपाप्रति हर्कको रुखो टिप्पणी, ‘ठगको झुन्ड’ भन्दै तह लगाउन समर्थकलाई निर्देशन !

उनले रास्वपालाई तह लगाउन आफ्ना समर्थकलाई निर्देशन दिएका छन् । उनले ठगको झुण्ड भन्दै लेखेकाछन्, ‘रास्वपा मलाई यानिकी भूमि पुत्रलाई सिध्याउन आको रे ! अब लडौँ है ! मलाई चाहने सबैले यी ठगको झुण्डलाई तह लगाउन एक जुट भई...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved