हरिकृष्ण कार्की

प्रस्तावित प्रधानन्यायाधीस कार्कीले प्रष्टिकरण दिएपछि सुनुवाइ समितिको बैठक भोलिसम्म स्थगित

काठमाडौं ।  प्रस्तावित प्रधानन्यायधीस हरिकृष्ण कार्कीले प्रष्टिकरण दिएपछि आजको संसदीय सुनुवाइ समितिको बैठक स्थगित भएको छ । अर्को बैठक भोलि शुक्रबार विहान ८ बजेको लागि बोलाइएको छ । भोलिको बैठकमा प्रस्तावित प्रधानन्यायाधीश हरिकृष्ण कार्कीसँग समितिले सवाल जवाफ गर्नेछ ।...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved