हनी ट्रयाप

सुन व्यापारीलाई ‘हनी ट्रयाप’मा फसाएको आरोपमा ५ जना पक्राउ

दाङ। दाङको घोराही उपमहानगरपालिका–१० नारायणपुरका एक  सुनचाँदी व्यापारी‘हनी ट्रयाप’मा परेका छन् । उनलाई  ४ महिला र ३ जना पुरुष मिलेर योजनाबद्धरूपमा  हनी ट्रयापमा पारेको आरोपमा प्रहरीले ४ महिला र एकजना पुरुषसहित ५ जनालाई पक्राउ गरी अनुसन्धान गरिरहेको छ ।...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved