हत्या प्रकरण:

असई विक हत्या प्रकरणमा फरार पूर्वसांसद पक्राउ

जलेश्वर । महोत्तरीमा कार्यरत सशस्त्र प्रहरीका असइ थमन विकलाई मधेस आन्दोलनको क्रममा आठ वर्षअघि विसं २०७२ भदौ २५ गते हत्या गरिएको प्रकरणमा फरार रहेका पूर्वसङ्घीय तथा प्रदेश सांसद कौशलकुमार यादवलाई प्रहरीले पक्राउ गरेको छ । जिल्लाको सोनमा गाउँपालिका–५ खैरबनी...

ट्रेन्डिङ

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved