हत्या आरोप

हत्या आरोपमा दुईजना पक्राउ

त्रिशूली । नुवाकोटमा बस्दै आएका रसुवाको उत्तरगया गाउँपालिका–३ ठूलोगाउँका ७१ वर्षीय टेकप्रसाद भट्टको हत्यामा संलग्न रहेको अभियोगमा उनकी भतिजी र भतिजी ज्वाइँ पक्राउ परेका छन् । पक्राउ पर्नेमा रसुवाको कालिका गाउँपालिका–२ धैबुङका ४१ वर्षीय अनिल भुषाल र उनकी श्रीमती...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved