हत्या आरोपमा पक्राउ

८३ वर्षका वृद्धको हत्या आरोपमा ८३ वर्षकै वृद्ध पक्राउ

ओखलढुङ्गा । ओखलढुङ्गामा हत्या आरोपमा ८३ वर्षीय वृद्ध पक्राउ परेका छन् । छिमेकी ८३ वर्षीय सोमबहादुर अधिकारीको हत्या गरेको आरोपमा प्रहरीले सुनकोशी गाउँपालिका–८ च्यानम माँझ गाउँका ८३ वर्षीय तिलकबहादुर कटुवाललाई पक्राउ गरेको हो । दुवै जनाबीच बुधबार बिहान सामान्य...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved