काठमाडौं। सरकारले स्थानीय तहको निर्वाचनमा आम नागरिकहरुको भूमिका महत्वपूर्ण हुने भन्दै भयरहीत रुपमा मतदान गर्न आग्रह गरेको छ। ३० वैशाखमा हुने स्थानीय निर्वाचनका लागि सरकारीस्तरबाट विभिन्न श्रोत, साधनहरु परिचालित भइसकेको जानकारी दिँदै मतदातालाई संयमित भएर मतदान गर्न सरकारले आग्रह...