टम्ब रेइडर’ फिल्मको पोष्टरमा हलिउडकी चर्चित अभिनेत्री एन्जेलिना जोलीले जस्तो गरेकी छिन् त्यस्तै गरेको कारणले स्वस्तिमालाई ट्रोल बनाइएको हो।
कतिपयले भने हलिउडकै अर्को फिल्म ‘रेसिडेन्ट एभिल - एक्सटिङ्सन’बाट स्वस्तिमा प्रभावित भएर फोटो सूट गरेको बताएका छन्।