स्वर्णिमलाई रविको बधाई

रविले स्वर्णिमलाई भने-तपाइँको उपस्थितीले संसदमा स्वर्णिम आयाम दिनेछ

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले तनहुँबाट निर्वाचित सांसद स्वर्णिम वाग्लेलाई बधाई दिएका छन् । उनले ‘यात्राको नयाँ तर सधैं सँगै रहने साथीलाई बधाई’ भनेर उल्लेख गरेका छन् । उनले लेखेका छन्,  ‘यात्राको नयाँ तर अब सधैं सँगै...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved