रविले स्वर्णिमलाई भने-तपाइँको उपस्थितीले संसदमा स्वर्णिम आयाम दिनेछ

नेपालभ्युज

रविले स्वर्णिमलाई भने-तपाइँको उपस्थितीले संसदमा स्वर्णिम आयाम दिनेछ

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले तनहुँबाट निर्वाचित सांसद स्वर्णिम वाग्लेलाई बधाई दिएका छन् । उनले ‘यात्राको नयाँ तर सधैं सँगै रहने साथीलाई बधाई’ भनेर उल्लेख गरेका छन् ।

उनले लेखेका छन्,  ‘यात्राको नयाँ तर अब सधैं सँगै रहने साथीलाई बधाई । राष्ट्रिय स्वतन्त्र पार्टी स्थापनाको मूल उद्देश्यलाई संसदमा तपाईंको प्रतिनिधित्वले स्वर्णिम आयाम दिने छ भन्ने कुरामा म विश्वस्त छु। प्रतिनिधि सभा सदस्य निर्वाचित हुनुभएकोमा बधाई छ।’


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved