स्वतन्त्रता दिवस

श्रीलंकाले मनायो ७६ औँ स्वतन्त्रता दिवस

कोलम्बो । श्रीलंकाले आइतबार आफ्नो ७६ औँ स्वतन्त्रता दिवस सैन्य परेडका साथ मनाएको छ । राष्ट्रपति रनिल विक्रमासिङ्घेले आफ्नो स्वतन्त्रता दिवसको सन्देशमा देश र विदेशमा रहेका सम्पूर्ण श्रीलङ्कालीहरूलाई देशको पुनर्निर्माणमा आफ्नो पूर्ण ऊर्जा लगाउन आह्वान गरेका छन् । विक्रमासिङ्घेले...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved