काठमाडौं। स्याङ्जा क्षेत्र नं २ को प्रतिनिधिसभा सदस्यमा कांग्रेसका धनराज गुरुङले अग्रता कायमै राखेका छन्। गुरुङले २९ हजार ३३ मत प्राप्त गरी अग्रता लिएका छन एमाले उम्मेदवार पद्मा अर्यालले २२ हजार ९७९ मतसहित गुरुङलाई पछ्याइरहेकी छन्। उनीहरूको मतान्तर ६...