स्याङ्जा-२ अपडेट : कांग्रेसको फराकिलो मतान्तर

नेपालभ्युज

स्याङ्जा-२ अपडेट : कांग्रेसको फराकिलो मतान्तर

काठमाडौं। स्याङ्जा-२ मा जारी मतगणनामा नेपाली कांग्रेसका उम्मेदवार धनराज गुरुङले करिब २ हजार मतको अग्रता बनाएका छन् । उनले पछिल्लो परिणाम अनुसार ७ हजार ४७६ मत पाएका छन् ।

नेकपा एमालेकी उम्मेदवार पदमा अर्यालले ५ हजार ४६९ मत पाएकी छन् ।

मत गणना सुरु भएदेखि नै अग्रता बनाएका गुरुङले पछिल्लो पटक त्यसलाई फराकिलो बनाउँदै लगेका छन् । प्रतिस्पर्धी उम्मेदवारको घर रहेको वडामा समेत उनलाई बढि मत आएको छ ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved