स्यांजामा गाडी दुर्घटना

स्याङ्जामा सरकारी गाडी दुर्घटना हुँदा एक जनाको मृत्यु, तीन जना घाइते

स्यांजा । अर्जुन चौपारी गाउँपालिका–३ खोलेमा जिल्ला समन्वय समितिको पिकअप गाडी दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। बुधबार साँझ शिरुबारीबाट खोले हुँदै रापाकोट जानेक्रममा बा १ झ ५८७८ नम्बरको पिकअप गाडी दुर्घटना भएको हो। दुर्घटनामा चालक ३५ वर्षीय अमृत खनालको...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved