सिने समीक्षक हुँदा सिनेमा निर्माणमा मुख्य भूमिका कसको हुन्छ भन्ने प्रश्नमा अल्झिएका उनले पछि आफैँ फिल्ममेकरको रुपमा उभिन थालेपछि यो भाष्यमा स्पष्ट भए। उनका समेत प्रयत्नमा सिनेमाको आरम्भमा सिने निर्देशकको नाम रचनाकारको रुपमा आउन थाल्यो। सिनेमाको पहिलो सर्टमा देख्न...