स्नातक पास

स्वतन्त्र उम्मेदवारको एक समूहको मापदण्ड- उम्मेदवार हुन स्नातक पास हुनुपर्ने

जसअनुसार ६८ वर्ष माथिको व्यक्तिले स्वतन्त्र उम्मेदवार हुन नहुने, स्नातक तह सम्मको शिक्षा हुनुपर्ने, चुनावमा उठेकै दिन सम्पत्ति विवरण सार्वजनिक गर्नुपर्ने लगायतका मापदण्ड तयार गरिएको छ।

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved