स्कुटर दुर्घटना

स्कुटर दुर्घटनापछि खोलाले बगाउँदा शिक्षिकाको मृत्यु

बा ९७ प ६९२५ नं स्कुटर अनियन्त्रित भएर दुर्घटना भई भिरबाट खसेर तादी खोलामा पुगेर बगाउँदा शिक्षिका आचार्यको मृत्यु भएको हो।

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved