सौन्दर्य प्रतियोगिता

बलात्कार आरोपी मनोज पाण्डे प्रहरी नियन्त्रणमा

काठमाडौं। सौन्दर्य प्रतियोगिताको नाममा नाबालिगमाथि बलात्कार गरेको आरोप लागेका मनोज पाण्डे नियन्त्रणमा लिएको छ। प्रहरी स्रोतका अनुसार अपराध महाशाखाको टोलीले पाण्डेलाई स्वयम्भुबाट नियन्त्रणमा लिएको हो। प्रहरी स्रोतले भन्यो, ‘‘घटना सार्वजनिक भएपछि सोधपुछका लागि आरोपितलाई हामीले नियन्त्रणमा लिएका हौँ, बाँकी...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved