सेल्लुसिटी

सेल्लुसिटीले भित्र्यायो ‘प्रोमेट’ ब्रान्ड

काठमाडौं। नेपाली बजारमा भिभो मोबाइल लगायत एंकर र नोइज जस्ता मोबाइल उपकरणको आयातकर्ता र वितरक सेल्लुसिटी अन्तर्राष्ट्रिय प्रा.लिले आफ्ना ग्राहकसमक्ष उच्च गुणस्तरीय उपकरणको पहुँच बढाउनका निम्ति ताइवानको परिचित ‘प्रोमेट’ ब्रान्डका सामाग्री भित्राएको छ । सन् २०१७ मा स्थापना भएसँगै...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved