सेती नदी दोहन

अदालतको आदेशपछि पनि रोकिएन सेतीको दोहन, संरक्षण गर्ने अभियान सुरु

सेती नदीबाट ढुङ्गा, माटो, गिट्टी, बालुवालगायत नदीजन्य पदार्थको जथाभावी उत्खनन भइरहेको विषयमा परेको रिट निवेदनमाथि सुनुवाइ गर्दै अदालतले यही चैत ८ गते तत्काल उत्खनन रोक्न अन्तरिम आदेश जारी गरेको थियो ।

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved