सूचनाको हकसम्बन्धी विधेयक

गण्डकी प्रदेशसभा बैठक :  सूचनाको हकसम्बन्धी विधेयक सर्वसम्मतिले पारित

कास्की। गण्डकी प्रदेशसभाको बैठकले सूचनाको हकसम्बन्धी विधेयकलाई सर्वसम्मतिले पारित गरेको छ । प्रदेशसभाको बिहीबारको बैठकमा कानुन, सञ्चार तथा प्रदेशसभा मामिलामन्त्री विन्दुकुमार थापाले सो विधेयक प्रस्तुत गरेका थिए। सो अवसरमा मन्त्री थापाले उक्त विधेयकले नागरिकलाई सही सूचना प्रवाह गर्न सहयोग...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved