सुस्मिता केसी

सुस्मिता हत्या प्रकरण : ससुरासहित चार जनालाई जन्मकैदको सजाय

जिल्ला अदालत मकवानपुरले  सुस्मिताको हत्या  परिवारबाटै भएको ठहर गर्दै न्यायाधीश श्रीप्रसाद सन्जेलको शुक्रबार बसेको ईजलासले ससुरा, नन्दद्वय र ज्वाइँलाई जन्मकैदको फैसला सुनाएको हो।

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved