काठमाडौं । ‘न्याय नपाएको’भन्दै कपिलवस्तु बहुमुखी क्याम्पसको बीएड चौथो वर्षमा अध्ययनरत छात्रा मनिता चौधरीले आत्महत्या गरेकी छिन् । सुसाइड नोटमा छिमेकी २ जनाको कारणले आत्महत्या गरेको उल्लेख गरेर उनले गएराति आत्महत्या गरेकी हुन् । ‘मृत्युको कारण- उषा कुर्मी र...