सुर्खेत बजार बन्द

बैंकिङ संस्था विरुद्ध वीरेन्द्रनगर बजार बन्द

सुर्खेत। बैंकिङ संस्थाहरूले ब्याजदर वृद्धि गरेकोविरुद्धमा वीरेन्द्रनगर बजार बन्द गरिएको छ। विभिन्न व्यवसायिक संघ-संस्थाहरूले सुर्खेतको वीरेन्द्रनगर बजार बन्दको आव्हान गरेका हुन्। बैंकहरूले लिएको चर्को व्याजकाविरुद्ध सुर्खेत उद्योग वाणिज्य संघमा बिहिबार बसेको व्यवसायिक संघ संस्थाहरूको बैठकले वीरेन्द्रनगर बजार बन्दको आह्वान...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved