सुमेरु अस्पताल

वर्षमानलाई भेट्न उपराष्ट्रपति नन्दबहादुर पुन सुमेरु अस्पताल पुगे

काठमाडाैं। उपराष्ट्रपति नन्दबहादुर पुन नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनलाई भेट्न सुमेरु अस्पताल पुगेका छन्। केही दिनदेखि अस्पतालमा उपचाररत वर्षमानकाे स्वास्थ्य अवस्था बुझ्न उपराष्ट्रपति नन्दबहादुर सुमेरु अस्पताल पुगेका हुन्। उनले वर्षमानकाे शीघ्र स्वास्थ्यलाभकाे कामना पनि गरे। अस्पताल स्राेतका अनुसार...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved